शुक्रबार , बैसाख २६, २०८२

नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता रामचन्द्र झा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् । झा आगामी मंसिर ५ गते जनकपुरमा हुने एक कार्यक्रमका बीच एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् ।

उनले आफूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भने विदा लिईसकेका छन् । उनले आफूले माओवादी केन्द्रमा बसेर भन्दापनि एकीकृत समाजवादीमा बसेर राम्रो काम गर्न सक्ने भएर पार्टी प्रवेश गर्न लागेको जनाए । उनी एमालेमा मधेशका चर्चित नेताको रुपमा परिचित थिए । नेकपाकालिन समयमा उनले प्रचण्ड र माधव नेपाललाई साथ दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP