मंगलबार , भाद्र १६, २०८३

प्रधानसेनापति प्रभुराम शर्मा र भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतबीच भेटवार्ता भएको छ । आज भएको भेटमा द्वीपक्षीय रक्षा सहयोग मजबुत बनाउनेबारे कुराकानी भएको भारतीय सेनाले जनाएको छ ।

भारतको चार दिवसीय भ्रमणमा रहेका प्रधानसेनापति शर्माले आजै भारतको मानार्थ सेनाध्यक्षको पदवी लिएका छन् । उनले भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवाणेसँग पनि भेटवार्ता गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP