मंगलबार , अषोज २७, २०८३

पछिल्लो २४ घण्टामा मुलुकमा ४४० जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ६८१४ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

सोही अवधिमा थप ६ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ । बुधबार ४७४ जना निको भएका छन् । १ हजार ५१९ जना कोभिडविरुद्ध खोप लगाएका छन् ।

सक्रिय संक्रमित संख्या ७५१९ छ । काठमाडौं र ललितपुरमा मात्र ५०० भन्दा सक्रिय संक्रमित छन् । मुगु र हुम्लामा मात्र शून्य संक्रमित संख्या छ । कूल संक्रमित संख्या ९ लाख १० हजार ७३८ छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ४६० छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP