मंगलबार , अषोज २७, २०८३

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका ३ सय ९० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १४ हजार ९ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।आज ४ सय २५ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म ७ लाख ९५ हजार ८ सय २२ जना संक्रमणमुक्त भएका छन् । यो निकोहुने दर ९७ दशमलव ७ प्रतिशत हो । त्यसैगरी, देशभर ७ हजार ६ सय ५४ जना कोरोना संक्रमित उपचारको क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार आज पिसीआर विधिबाट ३ सय ७१ र एन्टिजेन विधिबाट १९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा आज थप ५ जनाको मृत्यु भएको छ । यो मृत्युदर १ दशमलव ४ प्रतिशत हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP