मंगलबार , बैसाख २९, २०८३

नेकपा एकीकृत समाजवादी चिनियाँ कम्युनिस्ट पार्टीसँग जोडिएको छ । आज दुई दलबीच पहिलोपटक अन्र्तक्रिया भएसँग सम्बन्धको सुरुवात भएको हो ।

नेकपा एमालेबाट माधवकुमार नेपाल नेतृत्वको नेकपा एस बनेपछि पहिलोपटक चिनियाँ कम्युनिस्ट पार्टीसँग अन्र्तक्रिया भएको हो । १९ कात्तिकमा भएको अनर्तक्रियामा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री छन चौले सहभागी थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीको नेपालका कम्युनिस्ट पार्टीहरुसँग नजिकको सम्बन्ध छ । तत्कालिन नेकपाले चिनियाँ कम्युनिस्ट पार्टीसँग मिलेर संयुक्त प्रशिक्षण नै गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP