शनिबार , भाद्र १३, २०८३

गत २४ घण्टामा नेपालमा थप १४१ जना कोरोना भाइरसका संक्रमित थपिएका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा ९ जना संक्रमितले ज्यान गुमाएका छन् ।

images
त्यस्तै, २४ घण्टामा ५६३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म ८ लाख १४ हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको छ भने यसमध्ये ११ हजार ४४८ जनाको मृत्यु भएको छ । त्यस्तै, हाल ७ हजार ७१३ जना सक्रिय संक्रमित हुँदा निको हुनेको संख्या भने ७ लाख ९५ हजार ३९७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP