सोमबार , भाद्र १५, २०८३

सल्यान बस दुर्घटनामा मृत्यु हुने अधिकांशको पहिचान भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार १० जनाको सनाखत भइसकेको छ ।मृत्यु हुनेमा १० महिला र १० पुरुष छन् । भाइटीकाबाट घर फर्किइरहेकाहरु दुर्घटनामा परेका थिए । सल्यान कपुरकोट खारखोलामा ना २ ख २५५२ नम्बरको बस विहान ११ बजे सडकबाट भीरमा खसेको थियो ।

३६ जना यात्रु सवार बस सडकबाट २ सय मिटर तल खसेको थियो । घटनापछि फरार चालकको खोजी भइरहेको छ ।

मृतकको सुची

इन्द्रा अधिकारी, ६५ वर्ष, घोराही नगरपालिका
तिलक ओली, २९, छत्रेशवर गाउँपालिका सल्यान
कलावती बुढाथोकी, ७०, बबई गाउँपालिका, दाङ
मीना डाँगी, ६१, शारदा नगरपालिका, सल्यान
प्रभा चलाउने, ५३, शारदा नगरपालिका, सल्यान
लीला बुढाथोकी, ६६, शारदा नगरपालिका, सल्यान
मीना शाही, २४, त्रिवेणी गाउँपालिका, सल्यान
डुली रउले, ६०, बबई गाउँपालिका दाङ
सावित्रा केसी, ३५, शान्तिनगर गाउँपालिका दाङ
सुरज वली, ५, शान्तिनगर गाउँपालिका दाङ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP