सोमबार , अषोज २६, २०८३

भिटेन नामबाट परिचित गायक समीर घिसिङको पछिल्लो र्‍याप गीत ‘गल्ली सडक’ चर्चामा रहन सफल भएको छ । गीतमा सत्ता विरुद्धको आक्रोश समेटिएको छ । अश्लिल गीतका कारणले पटक पटक पक्राउ पर्दै सच्चिने सर्तमा छुट्दै आएका भिटेनको गीतका शैली पहिलेझै छन् । फरक उनको प्रहार मात्र हो । उनले अहिलेको ‘गल्ली सडक’ प्रहरी प्रति समेत लक्षित छ । प्रहरीबाट भोगेको अनुभव भिटेनले गीतमा समेटेको जो कोहीले पनि सजिलै अनुमान लगाउन सक्छन् ।

गीतमा उनले अपराधी सरकारले पालेको र बिग्रिसकेको समाजको दोस आफूलाई लगाएको आरोप समेत लगाएका छन् । गत ३० अक्टोबर अर्थात ८ दिन अगाडि युट्युवमा सार्वजनिक यो गीत केही दिनदेखि लगातार युट्युवको ट्रेन्डिङमा रहन सफल छ । अहिलेसम्म २० लाख बढी दर्शक पाएको गीतले एक लाख ९२ लाइक र करिब ४ हजार डिसलाइक पाएको छ । गीतमा शब्द, संगीत र स्वर समेत भिटेनकै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP