मंगलबार , बैसाख २९, २०८३

कोहिनूर हिरा विश्वकै अमुल्य धातुमा पर्छ । भाग्यमानीले हिराको प्राप्ती गर्दै आएको देखिन्छ । कोहिनूर हिरा एक सय छ क्यारेटको हिरा हो । यसको रङ सेतो रहेको छ । सन् १३०० मा गोलकोण्डा खानीबाट दक्षिणी भारतको काकाटिया राजवशंले पत्ता लगाएका हुन् । हिराको बनावट ७९३ क्यारेटको थियो ।

हिरालाई अमूल्य बनाउन इंगल्याण्डको कन्सोर्ट प्रिन्स अल्वर्टले काट्न लगाएका थिए । यसका बारेमा फरक विश्वास छ ।

करिब पाँच हजार वर्ष पूर्व एतिहासिक कोहिनुर हिरा सूर्य भगवानले पृथ्वीलाई उपहार दिएको धार्मिक विश्वास छ । हीरा सुरुमा भगवान कृष्णको साथमा थियो । त्यसैले उनी सबैभन्दा शक्तिशाली बने । उनी सुतिरहेको बेला उनको शरीरबाट हीरा चोरी भएको विश्वास गरिन्छ। पौराणीक मान्यता अनुसार जसले हिरा प्राप्त गर्ने व्यक्तिले विश्वमा राज गर्छ ।

मुगलको राजा बाबरसँग सबैभन्दा पहिला प्राप्त गरेका थिए । कोहिनूर प्राप्तिका लागि निकै ठूलो संघर्षहरु भएका थिए । भारतले दावी गरेको छ कि कोहिनूर हिरा बेलायतले भारतमा शासन गरेर छाड्दा लिएर गयो । तर, अहिलेसम्म यो पुष्टि भएको छैन । अनौँठो भएको कारण यो अमूल्य रहेको छ । तत्काल यो बेलायतकी माहारानी एलिजाबेथको ताजमा राखिएको छ । माहारानीको कोहिनूर हिरा जडित ताजको मूल्य १२ अर्ब रहेको जनाइएको छ । तर, यो अमूल्य भएकाले मूल्य अनुमान मात्र हो । –एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP