मंगलबार , अषोज २७, २०८३

कोरोना भाइरसविरुद्ध औषधी बनेको छ । अमेरिकाको फाइजर कम्पनीले कोरोनाविरुद्धको पिल्स विकास गरेको हो ।

फाइजरले शुक्रबार कोरोनाविरुद्धको पिल्सबारे जानकारी दिएको सीएनएनले जनाएको छ । पिल्सले कोरोना संक्रमितको मृत्युको सम्भावना ८९ प्रतिशत कम गरेको परीक्षणबाट पत्ता लागेको उल्लेख छ । पिल्सको नाम पीएफ-०७३२१३३२ राखिएको छ ।

कम्पनीले चाँडै नै औषधी सर्वसाधारणका लागि विक्रीमा ल्याउने भएको छ । फाइजरले समाचारका रुपमा परीक्षणको नतिजा सार्वजनिक गरेको हो । वैज्ञानिक अनुसन्धानका लागि तथ्यहरु भने सार्वजनिक गरेको छैन ।

पिल्स लिएका कुनैपनि कोरोना संक्रमितको मृत्यु नभएको फाइजरले जनाएको छ । यो निश्चित कोरोना संक्रमितमा प्रयोग भएको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP