मंगलबार , बैसाख २९, २०८३

अब कोभिड-१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र स्थानीय तहबाट रुजु हुने भएको छ । बुधबारदेखि क्यूआर कोड प्राप्‍त खोप प्रमाणीकरणमा समस्या भएमा स्थायी ठेगाना भएको स्थानीय तहमा सम्पर्क राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेको छ ।

असोज २० गते मन्त्रालयको निर्णयानुसार क्यूआर कोडसहितको खोप कार्ड स्थानीय तहबाट रुजु हुने भएको हो । कार्ड प्राप्त गर्न केही समस्या भएमा आफ्नो स्थानीय तहमा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले जारी गरिएको सूचनामा लेखिएको छ,’अनलाईन आवेदन दिएपश्‍चात केही समस्या परेमा स्थायी ठेगाना भएको महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका वा गाउँपालिकामा सम्पर्क गर्नुहुन अनुरोध छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP