आइतबार , बैसाख २८, २०८२

रूपन्देहीको बुटवल उपमहानगरपालिका–१५ मा रहेको महालक्ष्मी सलाई उद्योगमा आगलागी भएको छ । गएराति ८ बजे सेमलार पश्चिम कर्साघाटस्थित महालक्ष्मी सलाई उद्योगमा आगलागी भएको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।

उनका अनुसार बुटवलसहित विभिन्न पालिकाबाट दमकलहरु मगाइ सुरक्षा निकाय , जनप्रतिनिधि र सर्वसाधारणको पहलमा राति नै आगो नियन्त्रणमा आएको थियो । तर क्षतिको विवरण भने अझै आइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP