सोमबार , अषोज २६, २०८३

नेपालमा एप्पलको आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले आइफोन १३ सिरिजको प्रि–बुकिङको घोषणा गरेको छ । पहिलो लट सीमित स्टकका साथ प्री–बुकिङको माध्यमबाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

ग्राहकहरूले आईएमई पे एप्लिकेसनको प्रयोग गरी प्री–बुकिङ गर्न सक्नेछन् । प्री–बुकिङको गर्दा ग्राहकले ३० हजारभन्दा माथिको नगदको विभिन्न अफरहरू प्राप्त गर्नेछन् ।

त्यसैगरी ग्राहकले यसमा एक वर्षको निःशुल्क ब्रेकरेज बीमा र सम्पूर्ण लाइनअपको लागि १ वर्षको वारेन्टी पनि उपलब्ध रहेको छ । प्री–बुकिङको लागि ग्राहकले ९ हजार ९ सय ९९ बुझाउनु पर्नेछ ।

यस्तो छ मूल्य :

आइफोन १३ (१२८जीबी) – १ लाख ३७ हजार ९ सय ९०
आइफोन १३ (२५६जीबी) – १ लाख ५४ हजार ९ सय ९०
आइफोन १३ (५१२जीबी) –१ लाख ८९ हजार ९ सय ९०

आइफोन १३ मिनी (१२८जीबी) – १ लाख २० हजार ९ सय ९०
आइफोन १३ मिनी (२५६जीबी) – १ लाख ३७ हजार ९ सय ९०
आइफोन १३ मिनी (५१२जीबी) – १ लाख ७१ हजार ९ सय ९०

आइफोन १३ प्रो (१२८जीबी) – १ लाख ७४ हजार ९ सय ९०
आइफोन १३ प्रो (२५६जीबी) – १ लाख ८९ हजार ९ सय ९०
आइफोन १३ प्रो (५१२जीबी) – २ लाख २४ हजार ९ सय ९०
आइफोन १३ प्रो (१ टीबी) – २ लाख ५५ हजार ९ सय ९०

आइफोन १३ प्रो म्याक्स (१२८जीबी) – १ लाख ८९ हजार ९ सय ९०
आइफोन १३ प्रो म्याक्स (२५६जीबी) – २ लाख ५ हजार ९ सय ९०
आइफोन १३ प्रो म्याक्स (५१२जीबी) – २ लाख ३९ हजार ९ सय ९०
आइफोन १३ प्रो म्याक्स (१ टीबी) – २ लाख ७४ हजार ९ सय ९०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP