मंगलबार , बैसाख २९, २०८३

नेपाली चलचित्रमा चर्चित बलिउड अभिनेताले सुनिल सेट्टीले अभिनय गर्ने भएका छन्। नेपाली चलचित्र ‘एक्स ९’मा उनले अभिनय गर्ने भएका हुन्।

चलचित्रका निर्देशक मुकुन्द भट्टले सामाजिक सञ्जाल फेसबुकमार्फत अभिनेता सेट्टीले अभिनय गर्न सहमति भएको जानकारी दिएका छन्। केही समयपछि नै अभिनेता सेट्टीले घोषणा गर्ने भन्दै नेपालमा स्वागत रहेको भट्टले फेसबुकमार्फत बताएका छन्।

अभिनेता सेट्टीलाई भेटेरै अभिनयको अफर राखिसकेको उनले बताए। यसअघि चलचित्र ‘लप्पन छप्पन’ निर्देशन गरेका भट्टको यस चलचित्रमा अनमोल केसी, पुष्प खड्का लगायतको अभिनय रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

  चैत्र २४, २०८२ मंगलबार 207 Views

दलान कार्यक्रम भव्य रूपमा सम्पन्न

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP