आइतबार , बैसाख २८, २०८२

नेपालमा असर गर्ने उल्लेखनीय मौसम प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिन पूर्व र पश्चिमको वायु प्रणालीले भारी वर्षा भएपनि अब त्यस्तो कुनै प्रणाली नरहेको महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

अहिले काठमाडौं उपत्यकामा बादलले ढाकेको छ । हल्का वर्षाको सम्भावना देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP