मंगलबार , बैसाख २९, २०८३

सुदुरपश्चिममा अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट ३१ जनाको मृत्यु भएको छ।

प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार डोटीमा १६, बझाङमा ८, बैतडीमा ४, डडेल्धुरामा २ र कैलालीमा १ जनाको मृत्यु भएको हो।

यस्तै, १७ जना घाइतेहरू उपचाररत् रहेको प्रहरीले जनाएको छ। घाइते हुनेमा डोटीका ११, डडेल्धुरा र बैतडीमा २-२, बझाङ र बाजुरामा १-१ जना छन्।

यस्तै, बाढी पहिरोमा परी प्रदेशमा २३ जना बेपत्ता छन्। जसमा बझाङका २१, कैलाली र बैतडीमा १-१ जना छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP