आइतबार , भाद्र १४, २०८३

झाडा पखाला र ज्वरोले थलिनुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज अपरान्ह भेटवार्ता भएको छ । नेपाल निवास कोटेश्वरमा पौने ४ बजदेखि सवा ४ बजेसम्म भेट भएको हो ।

कोटेश्वरको भेटवार्तापछि उहाँहरु दुबै जना बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको छ । क्याबिनेट बैठक सकिएलगत्तै बालुवाटारमा भर्खरैबाट शुरु भएको तीन जना नेताबीचको भेटलाई निकै चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP