मंगलबार , अषोज २७, २०८३

पछिल्लो २४ घण्टामा मुलुकमा ६६२ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले सो जानकारी दिएका हुन् ।

८४२६ कूल परीक्षण (७०२२ पीसीआर र १४०४ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

सोही अवधीमा ७५८ जना डिस्चार्ज भएका छन् । १३ जनाको मृत्यु भएको छ । बुधबार काठमाडौं उपत्यकामा २५३ जना संक्रमित थपिएका छन् ।

अहिलेसम्म ११ हजार ५७९ जना सक्रिय संक्रमित छन् । प्रवक्ता पौडेलका अनुसार मुस्ताङ र मुगु जिल्ला कोरोना संक्रमण शून्य बनेका छन् । मुलुकको औषत संक्रमण दर १८.६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP