सोमबार , भाद्र १५, २०८३

कर्णाली नदीको कैलालीपट्टि तटबन्ध भत्किएर बाढी गाउँ पसेको छ ।

जानकी गाउँपालिकाको मूलपानी र टीकापुर नगरपालिकाको शाहीपुरमा तटबन्ध भत्किएर बाढी गाउँ पसेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले जानकारी दिए ।

बाढी गाउँ पसेपछि टीकापुर नगरपालिका–१, २, ५, ६, ७, ८ र जानकी गाउँपालिका–६ र ९ नम्बर वडाहरू डुबानमा परेका छन् ।

बाढी पसेका क्षेत्रका स्थानीय वासिन्दालाई स्कूल लगायत सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

पहाडतिर वर्षा रोकिएकाले कर्णालीको जल सतह केही घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP