मंगलबार , अषोज २७, २०८३

रुसमा कोरोना भाइरसको महामारी सुरु भएयता पहिलोपटक एकै दिन एक हजार मानिसको कोभिड १९ का कारण ज्यान गएको छ।

शनिबार रुसमा कोरोना भाइरसको महामारीका कारण एक हजार भन्दा बढी मानिसको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हप्ताभर नै रुसमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढ्दो क्रममा देखिएको छ। नागरिकहरुले खोप लगाउन आनाकानी गरेका कारण मृत्यु हुनेहरु बढेको रुस सरकारले बताएको छ।

रुसमा अहिलेसम्म कोभिड १९ का कारण दुई लाख २२ हजार भन्दा बढीको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP