सोमबार , अषोज २६, २०८३

इजिप्टमा हुन गइरहेको मिस इन्टरकन्टिनेन्ट २०२१ का लागि इजिप्ट जान लागेकी नेपालकी मिस इन्टरकन्टिनेन्टल निशा पाठकलाई बिदाइ गरिएको छ । पाठक छिटै नेपालको प्रतिनिधित्व गर्दै इजिप्ट जाने छिन् ।

मिस इन्टरकन्टिनेन्ट २०२१ मा भाग लिन जान लागेकी पाठकलाई मिस इन्टरकन्टिनेन्टल नेपालका नेशनल डिरेक्टर राजेश रौनियारले विदाई गर्दै सफलताको शुभकामना दिएका छन् ।

उक्त बिदाई कार्यक्रममा निशाले प्रतियोगितामा लगाउने राष्ट्रिय पोसाक र इन्ट्रडक्सन भिडियो प्रस्तुत गरिएको थियो । जसमा उनले नेपालको प्रतिनिधित्व गर्ने थारु पोसाक लगाएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP