आइतबार , भाद्र १४, २०८३

प्रधानमन्त्री शेरबहादुर देउवाले झण्डै तीन महिनामा मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । प्रधानमन्त्रीसहित २२ मन्त्री र तीन राज्यमन्त्री गरी मन्त्रिपरिषद्को आकार २५ सदस्यीय भएको हो । शुक्रबार प्रधानमन्त्री देउवाले गठबन्धन घटकलाई समेट्दै मन्त्रिपरिषदलाई पूर्णता दिँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राज्यमन्त्रीको व्यवस्था गरेका छन् ।

तीन राज्यमन्त्रीमध्ये उमेश श्रेष्ठले मन्त्रिपरिषदको कार्यालय, भवानीप्रसाद खापुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बोधमायाकुमारी यादवले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् । दलगत हिसाबले काँग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले एक–एक राज्यमन्त्री पाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP