शुक्रबार , भाद्र १२, २०८३

साफ च्याम्पियनशिप फुटबलमा भारत श्रीलङ्कासँग गोलरहित बराबरीमा रोकिएको छ । माल्दिभ्सको मालेमा आज बिहीवार भएको खेलमा भारतले धेरै अवसर पाए पनि गोल गर्न भने सकेन ।

भारतले खेल अवधिभर ७३ प्रतिशत बल आफ्नो पक्षमा राखेको थियो भने ११ वटा प्रहार गरेको थियो । आजको बराबरीसँगै भारतलाई फाइनलमा पुग्न कठिन भएको छ । तर नेपाललाई भने फाइनल पुग्न थप सहज भएको छ ।

दुई खेलमा दुई वटै खेल जितेर नेपाल ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । बङ्गलादेश चार अङ्कसहित दोस्रो र भारत दुई अङ्कसहित तेस्रो स्थानमा छ ।

आजै पौने १० बजे बङ्गलादेश र माल्दिभ्स खेल्दैछन् । नेपालले आफ्नो तेस्रो खेलमा आउँदो आइतवार भारतसँग खेल्दैछ । नेपाल अहिलेसम्म साफको फाइनलसम्म पुगेको छैन । यस पटक भने नेपाल फाइनल नजिकै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP