आइतबार , भाद्र १४, २०८३

केपी ओली सरकारको पालामा जारी भएको चुच्चे नक्साले चर्चेको लिपुलेक र कालापानी क्षेत्रमा जनगणनाका लागि कर्मचारी नपठाएकोमा अनेरास्ववियुले आपत्ति जनाएको छ ।

देशको सँसदले सर्वसम्मतिमा आफ्नो भनेको भूमिमा गणक नपठाउनु लाजमर्दो भएको अखिलको दावी छ ।

https://i0.wp.com/appharuspace.fra1.digitaloceanspaces.com/appharuspace/janaaastha/uploads/2021/10/07172854/suni.png?resize=720%2C1019&ssl=1

नेकपाएमाले सम्वध्द अखिल अध्यक्ष सुनिता बरालले सुगौली सन्धि र त्यसका प्रमाणको आधारमा उक्त भूमि नेपालको प्रमाणित हुँदा पनि सरकारले त्यहाँ जनगणना गर्न गणक नपठाउनुलाई सरकारको कमजोरी ठहर्याएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP