आइतबार , भाद्र १४, २०८३

नेकपा एमालेले परिमार्जित लोगो सार्वजनिक गरेको छ ।

विधान महाधिवेशनको समापन समारोहमा अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेपछि नयाँ लोगो सार्वजनिक भएको हो ।

जसमा सूर्यको बीचमा हसियाँ हथौडा राखिएको छ । यसअघि पार्टीको चुनाव चिह्न सुर्य रहेको थियो ।

शुक्रबारबाट ललितपुरस्थित सनराइज सभामा सुरु भएको महाधिवेशन आजबाट सकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP