शुक्रबार , बैसाख १९, २०८२

मन्त्रिपरिषद् बैठकले चार विषयमा निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बिहीबार बसेको बैठकले जेनेभामा आयोजना हुने विश्व व्यापार संगठनको(डव्लूटीओ) बाह्रौँ मन्त्रपरिषद बैठकमा भाग लिने विषयलाई स्विकृती प्रदान गरेको छ ।

यस्तै इन्टरपोलको ८९ औं महासभामा भाग लिने बैठकले निर्णय गरेको छ ।

मन्त्री कार्कीका अनुसार आजको बैठकले सहसचिव गोपाल प्रसाद सिग्देललाई राजपत्रांकित विशिष्ठ श्रेणिमा बढुवा गर्ने निर्णय गरेको छ ।

यस्तै विभिन्न मन्त्रालयका विकास आयोजनाहरुको निम्ति अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP