मंगलबार , असार ३, २०८२

नेपालमै कोभिड-१९ संक्रमितको जीन सिक्वेन्सिङ परीक्षण गर्दा अल्फा र डेल्टा भेरियन्ट देखिएको छ । त्रिवि जैविक प्रविधि केन्द्रीय विभागमा १६ वटा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २६ वटा नमूना परीक्षण गरिएको थियो । कुल ४२ वटा नमूनाहरूको सिक्वेन्सिङ गरिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

भदौ र असोजमा ४१ वटा नमूनाहरू संकलन गरिएको थियो । ती सबैमा डेल्टा भेरियन्ट देखिएको थियो । वैशाखमा गरिएको ‘एस’ जीन नेगेटीभमा अल्फा भेरियन्ट देखिएको हो ।परीक्षण गर्न त्रिवि जैविक प्रविधि केन्द्रीय विभागलाई प्राविधिक रुपमा वाशिङ्टन विद्यालयले सहयोग गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP