मंगलबार , अषोज २७, २०८३

नेपालमा पछिल्लो २४ घण्टामा ८३४ जना कोरोना कोरोना संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा ८ हजार ५८९ पीसीआर र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको हो ।

यस्तै, थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ ।

आइतबार १२ सय ७९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २७९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा २३२, ललितपुरमा २४ र भक्तपुरमा २३ जना संक्रमित थपिएका हुन् ।

हाल देशभर १९ हजार १४२ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP