आइतबार , जेठ २६, २०८२

एन बि अटोमोटिव ले आयोजना गरेको नेपाली लान टेनिश लिग २०२१ भखरै सम्पन्न भएको छ।  डार्विनमै पहिलो पटक आयोजना गरिएको यो लिगमा १४ जना खेलाडीले भाग लिएका थिए।  १० जुलाई २०२१ बाट सुरु भएको उक्त लिगको अन्तिम खेल २५ सेप्टेम्बर मा भएको थियो। फाइनल सम्म पुग्दा १३ ओटा लिग खेलाइएको थियो।  १३ ओटै खेल खेलेका ध्रुव कार्की सबै खेल जिते संगै, यो लिगको बिजेता भएका थिए। हरेक खेल जितेका ध्रुव कार्की लिगको बिजेता हुन् भने, प्ले अफ राउण्डको बिजेता सागर भट्टराई उप बिजेता ध्रुव कार्की  दोस्रो उप बिजेता इश्वोर बजगाईं हुन् भने उदाउदा खेलाडी (Emerging  player) को उपाधि भने दीपक गौतमले हात परेका थिए। बिजेताले ट्रफी संगै  एनबि अटोमोटिवको तर्फ बाट गिफ्ट, ठमेल नाइट्स ले आयोजना गरेको हरेक इभेन्टमा १ वर्ष सम्म निशुल्क उपस्थित हुन पाउने अवसर प्राप्त गरेका थिय। उक्त कार्यक्रमलाई एन बि अटोमोटिव ले मुख्य प्रयोजन गरेको थियो भने, सह प्रयोजकमा ठमेल नाइट्स र कंगारु ग्लोबल रहेका थिए।      

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP