मंगलबार , असार २३, २०८३

NANT को आयोजनामा भएको टि – 8 क्रिकेट फेस्ट 21 फाइनल खेल सम्पन्न भएको छ। KBA ग्लोबल क्रिकेट टीम र गोर्खा वारीयर क्रिकेट टीम अन्य टीमलाइ पछि पर्दै फाइनलमा पुग्न सफल भएको थियो।  २५ सेप्टेम्बर मा सम्पन्न भएको उक्त खेलमा KBA ग्लोबल क्रिकेट टीमले  गोर्खा वारीयर क्रिकेट टीमलाइ २ विकेटको क्षती मा 6 ओभरमै लक्ष पुरा गरि जित हासिल गरेको थियो। उक्त गेम मा टस जीतेर GWCC ले ब्याटिङ गर्ने नीर्णय गर्दै KBA टीमलाई 68 को टार्गेट दीएको थीयो।

KBA  ग्लोबल टिमलाइ जिताउन २९ रनको योगदान दिएका  दिपेश कंडेल म्यान अफ द म्याच हुन सफल भएका थिय।  विभिन्न बीधामा ट्रफी पाउनेहरुमा,

Man of the Series : Ronald Dallakoti
Best Batsman : Biijaya Chhetri
Best Boweller : Pukar Bhandari
Emerging Player : Ram Chandra Joshi (nishan)

जितको ट्रोफी हात परे संगै KBA ग्लोबलका प्रबन्ध निर्देशक शम्भु कंडेल बिजेता र उपविजेता टिमलाइ बधाई दिदै आउदा दिनमा NT मा नेपाली क्रिकेट लाइ प्रवर्दन र विकाशको लागि आफु र आफ्नो सस्था सधै लागि पर्ने प्रतिबद्ता ब्यक्त गर्नु भएको थियो । KBA ग्लोबल क्रिकेट टीम २०१५ मा  स्थापना भय संगै अनवरत रुपमा NT नेपाली क्रिकेटलाइ आगाडी बढाउन लागि परेको छ। KBA ग्लोबल युनिवर्सिटी बुल क्रिकेट क्लब एनटीको बिगत ३ वर्ष देखि मुख्य प्रयोजक समेत रहेको जानकारी पनि दिनु भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP