आइतबार , भाद्र १४, २०८३

नेपाली कांग्रेस बुटवल उपमहानगरको सभापतिमा खेलराज पाण्डेले ह्याट्रीक गरेका छन् । उनी बुटवलको सभापतिमा तेस्रो पटक भारी मतका साथ बिजयी भए ।  उनले  ४१२ मत ल्याए भने उनका प्रतिस्प्रर्धी रिता केसीले १२४ मत पाइन् ।

अन्तिम मत परिणाम  हेराैँ :
सभापति
खेलराज पाण्डेय : ४१२
रीता केसी: १२४

उपसभापती
ज्योति भण्डारी  ४०३
हितमान पुन २८२
नर बहादुर रजाली २३८
हरिलाल सुनार १०२

सचिव
गंगा पन्थी ३०७
छाया पोखरेल २९४
जय प्रकाश भट्टराइ २३९
सन्तोष पौडेल १४८

सहसचिव :
देवलाल अर्गली  २९७
पुरोसत्तम खनाल २६९
गणेश घिमिरे  ३००
सूदन बास्कोटा  १६६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP