सोमबार , भाद्र १५, २०८३

नेपालले सबैभन्दा उचाइमा ‘फेशन–शो’ गर्ने आफ्नै कीर्तिमान तोडेको छ । ‘माउन्ट एभरेष्ट फेशन–शो’को दोस्रो संस्करण सम्पन्न भएसँगै नेपालले आफ्नै कीर्तिमान तोड्दै ‘गिनिज बुक’मा नयाँ कीर्तिमान कायम गरेको हो ।

४७ जना सहभागी फेशन–शो सगरमाथा रिजनको छेउमा रहेको गोक्यो नदीको नजिकै सम्पन्न भएको छ । यो फेशन–शो विश्वकै सबैभन्दा उचाइमा गरिएको फेशन–शो हो ।

यो प्रतियोगितामा सहभागिता जनाउन विभिन्न १० देशका मोडल नेपाल उपस्थित भएका थिए । जसमा इटालीका राजकुमार कोसिमो दे मेडिसी समेत उपस्थित थिए । उनले प्रतियोगितामा नेपाली कपडा शो गरे । सगरमाथा आधार शिविरमा भएको प्रतियोगितामा सहभागीहरू हिउँले ढाकिएको रनवेमा हिँडेको देख्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP