आइतबार , भाद्र १४, २०८३

नेपाली कांग्रेसका तीन युवराज भनेर चिनिने नेताहरु शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ।

आसन्न १४औँ महाधिवेशनमा सभापतिको साझा उम्मेद्वार बनाउने बताउँदै आएका तीनबीच शुक्रबार साँझ भेटवार्ता गएको हो।

महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा भएको छलफलमा महाधिवेशनमा मिलेर अघि बढ्नेबारे छलफल भएको छ।

सभापतिको साझा उम्मेद्वार बनाउने विषयमा छलफल गर्दै आए पनि निधिले एकलौटीमा रुपमा सभापतिमा उठ्ने घोेषणा गरिसकको छन्।

तथापी मिलेर जान सकिने भन्दै उनीहरु छलफलमा जुटेका हुन्। तीनै जनाले १४औँ महाधिवेशनमा सभापतिमा दाबेदारी प्रस्तुत गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP