सोमबार , भाद्र १५, २०८३

रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका देविनगरस्थित तिनाउ नदीमा पौडी खेल्दा ८ वर्षीय सुजन शारुको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बुटवल–४ आदर्शनगरका सुजन बिहीबार साँझदेखि परिवारको सम्पर्कमा नरहेको भन्दै परिवारले प्रहरीलाई जानकारी गराएको थियो।

शुक्रबार बिहान बुटवल–११ बुद्धनगरको पुलमुनी ढुंगामा अडुकिरहेको अवस्थामा सुजनको शव भेटिएको इलाका प्रहरी कार्यालय वुटवलका प्रमुख (डिएसपी) मदन कुवँरले जानकारी दिए। कुवँरका अनुसार पौडी खेल्दा सुजनलाई खोलाले बगाएर मृत्यु भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP