मंगलबार , बैसाख २९, २०८३

भारतको राजधानी नयाँ दिल्लीको एउटा अदालतभित्र गोली हानाहान भएको छ । स्थानीय रोहिणी जिल्ला अदालतमा कुख्यात जितेन्द्र उर्फ गोगीमाथि गोली चलाउँदा तीन जना मारिएको बताइएको छ ।

गोगीमाथि गोली प्रहार गर्नेहरु वकिलको आवरणमा पहिले नै अदालतमा छिरेका थिए । उनीहरुले इजलासमै गोगीमाथि प्रहार गरेका हुन् । पछि सुरक्षाकर्मीको गोली प्रहारबाट ती दुई जनाको पनि ठाउँको ठाउँ ज्यान गएको छ ।

अदालतभित्र भएको गोली प्रहारको आवाजपछि भागदौड मच्चिएको थियो । गोगी पेशीको लागि अदालत गएका थिए भने उनलाई मार्न अर्को ग्याङ्का सार्प सुटर दुई जना त्यसअघि नै वकिलको भेषमा त्यहाँ पुगेको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP