मंगलबार , अषोज २७, २०८३

चीनले नेपाललाई थप १ लाख डोज कोभिड–१९ विरुद्धको खोप सहयोग गरेको छ ।

रेडक्रस सोसाइटी अफ चाइनाले १ लाख डोज खोप भेरोसेल खोप नेपाल रेडक्रस सोसाइटीलाई सहयोगस्वरूप उपलब्ध गराएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिनुभयो ।

चीनले क्याथे प्यासिफिकको विमानमार्फत १ लाख डोज खोप नेपाल पठाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP