मंगलबार , अषोज २७, २०८३

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्न नेपाल आइपुगेका छन् । शनिबारबाट कीर्तिपुरस्थित टीयू मैदानमा हुने ईपीएलका लागि पाकिस्तानका अलराउन्डर क्रिकेटर अफ्रिदी बिहीबार काठमाडौं आइपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अफ्रिदीलाई ईपीएलका निर्देशक अमिर अख्तरले स्वागत गरे । साथै स्वागतका लागि उनी सम्मिलित टोली काठमाडौं किंग्स इलाभेनका पदाधिकारी पनि पुगेका थिए ।

अफ्रिदीले नेपाल र नेपालीले दिने सत्कार, सम्मान निकै राम्रो भएको भन्दै यहाँ आउँदा पाकिस्तानजस्तै आफ्नै घर लागेको बताए । नेपाल राम्रो देश भएको भन्दै उनले यहाँको भ्रमण गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए । नेपाली खेलप्रेमी र क्रिकेटलाई साथ र सहयोगका लागि आफू नेपाल आएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP