सोमबार , अषोज २६, २०८३

अस्ट्रेलिया । विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै अष्ट्रेलियाले थप तीन महिना यात्रा प्रतिवन्ध गरेको छ ।

केन्द्रीय स्थास्थ्य मन्त्री जर्ज हन्टले वायोसेक्युरीटी इमेरजेन्सी अवधिलाई थप तीन महिना बढाउदै मार्च १७ तारिखसम्म यात्रा प्रतिवन्ध गर्ने जानकारी दिएका हुन् ।

यसअघि अस्ट्रेलियन सरकारले घोषणा गरेको यात्रा प्रतिवन्धको समय डिसेम्बर १७ मा सकिँदै थियो ।यो संगै भिसा लागेका हजारौं व्यक्ति प्रभावित बनेका छन् । विगत दुई दिनदेखि अस्ट्रेलियामा कोभिडको केश शून्य छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP