आइतबार , बैसाख ७, २०८२

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग(इपीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का ले नेखेल्ने भएका छन् ।

केही समयअघि अन्तर्रराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका पारसले घरेलु लिग खेल्ने बताएका थिए तर बिराटनगर वारियर्सको कप्तान भैसकेका पारस खड्का इपीएल खेल्ने खेलाडी सुचिमा परेका छैनन् ।

दोस्रो संस्करणको इपीएलमा वारियर्सले उपाधि जित्दा पारस टिमका कप्तान रहेका थिए । बिराटनगरमा आबद्ध रहेका बलर बसन्त रेग्मीले पनि एभेरष्ट प्रिमियर लिग नखेल्ने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP