मंगलबार , असार ३, २०८२

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलामा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

अल अमिरात क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गरेको नेपाललाई सातौँ सफलता मिलेको छ । नेपालका लागि शरद भेषवाकरले सातौँ किवेट लिएका हुन् । उनले २२औँ ओभरको दोस्रो बलमा ओमानका सन्दीप गौडलाई क्याच आउट गराएका हुन् । गौडले ८ रन बनाए ।

यसअघि नेपालका लागि सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेट लिएका थिए । सन्दीपले १४औँ ओभरको चौथो र पाँचौँ बलमा लगातार दुई वकेट लिए । उनले चौथो बलमा सुरज कुमारलाई बोल्ड आउट गराए । त्यस्तै चौथो बलमा निस्तोर धाम्बालाई एलबीडब्लू आउट गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP