मंगलबार , अषोज २७, २०८३

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ।

सिटीलाई शनिबार भएको खेलमा साउथह्याम्टनले गोलरहित बराबरीमा रोकेको हो।

लिगको अर्को खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३-० गोलले पराजित गरेको छ।

लिभरपुलका लागि साडियो मानेले ४३. मोहमद सलाहले ७८ र केइटाले ८९ मिनेटमा गोल गरेका थिए।

यता आर्सनलले बर्नलीलाई १-० गोलले पराजित गरेको छ।

लिगको अंक तालिकामा लिभरपुल ५ खेलबाट १३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानको सिटीको १० अंक छ।

चार खेल खेलेको तेस्रो स्थानको म्यानचेस्टर युनाइटेड र चौथो स्थानको चेल्सीको पनि १०-१० अंक नै छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP