शुक्रबार , भाद्र १२, २०८३

पछिल्लो २४ घन्टामा देशभर एक हजार ६६ जना कोरोनाका संक्रमित थपिएका छन् ।

११ हजार तीन सय ८५ जनाको परीक्षणमा एक हजार ६६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार थप १६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ ।

१२ सय ३४ जनाले कोरोनालाई जित्दा देशभर २५ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् ।

देशभर ५५ लाख ६१ हजार ८ सय ८५ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाउँदा ६१ लाख ९८ हजार ९ सय ३६ जनाले पहिलो डोज खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP