मंगलबार , बैसाख २९, २०८३

दशैंमा घर जानेका लागि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको छ । १० असोजबाट बुकिङ खुल्ने निर्णय भएको हो ।यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच छलफल भई टिकट बुकिङ खोल्ने मिति तय भएको हो ।

दशैं आउनुभन्दा १० दिन अगावै टिकट बुकिङ खोलेर घर जान चाहने यात्रुका लागि सहज व्यवस्था गराउने पहल भएको हो ।

यसवर्ष विभिन्न स्थानमा गाडीको व्यवस्थाबारे समेत तयारी भइसकेको छ । भाडा वृद्धिलाई नै यथावत् राखेर टिकट बुकिङ खोल्ने निर्णय भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP