आइतबार , भाद्र १४, २०८३

त्रिभुवन विश्विद्यालयले आफू मातहतका सबै क्याम्पस, विभाग र स्कूलहरूलाई असोज १ गते शुक्रबारदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार सूचना निकालेर त्रिविअन्तर्गतका सबै क्याम्पस, विभाग र स्कूलहरूले पालिकाहरूले तोकेको समयसीमा र मापदण्डभित्र रहने गरी पालिकासँग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्वतयारी र सतर्कता अपनाई असोज १ गतेबाट सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालन गर्न भनेको हो ।

यसबारेमा त्रिवि कार्यकारी परिषद्ले भदौ २७ गते निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP