मंगलबार , अषोज २७, २०८३

च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ।

गएराति भएको खेलमा बेल्जियन क्लब ब्रुगसँग १–१ को बराबरीमा रोकिएको हो। अग्रपङ्तिमा लियोनेल मेसी, नेयमार र केलियन एमबाप्पेलाई एकैपटक मैदानमा उतारे पनि अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्यत भयो।

आन्द्रे हेरेराको गोलबाट खेलको १५औं मिनेटमा अग्रता बनाए पनि यसलाई जोगाउन नसक्दा पीएसजी बराबरीमा रोकियो। केलियन एम्बाप्पेको पासमा हेरेराले गोल गरेका थिए।

घरेलु टोली क्लब ब्रुग्सका लागि हन्स भानाकेनले बराबरी गोल फर्काएका थिए।

मेस्सीको प्रहार बारमा ठोकिएर पर्किएको थियो। उनले पीएसजीबाट च्याम्पियन्स लिगमा डेब्यु गरेको खेलमा प्रभाव जमाउन असफल रहे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP