मंगलबार , अषोज २७, २०८३

श्रीलंकन ब्याट्सम्यान ओशादा फर्नान्डोले असोजमा हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) ललितपुर प्याट्रिओट्सबाट खेल्ने भएका छन् । साविक विजेता ललितपुरले बुधबार फर्नान्डोलाई अजुबन्ध गरेको घोषणा गरेको हो।

२९ वर्षीय अलराउण्डर फर्नान्डो ललितपुरमा अनुबन्ध हुने चौथो विदेशी खेलाडी हुन्।यसअघि ललितपुरले इंग्ल्यान्डका एलेक्स ब्लेक, अफगानिस्तानका अलराउण्डर आजमतुल्लाह ओमरजाई र भुटानका ब्याट्सम्यान रानजुङ्ग मिक्यो दोर्जीलाई अनुबन्ध गरेको थियो। तर ललितपुरले ओमारजाई र दोर्जीले मात्र खेल्ने पक्का भएको जनाएको छ ।

कोभिड-१९ का कारण ब्लेक भने ईपीएल खेल्ने सम्भावना कम छ । ईपीएलमा सहभागि टोलीले हरेक खेलमा ३ विदेशी खेलाडी प्लेईङ सेटमा अनिवार्य खेलाउनुपर्नेछ ।

चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ देखि असोज २३ गतेसम्म टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP