मंगलबार , अषोज २७, २०८३

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार सार्वजनिक गरेको विवरण अनुसार देशभर १२ हजार ५२४ जनामा पीसीआर र ४ हजार ३२० जनामा एन्टिजेन परीक्षण गर्दा १ हजार ७६० जनामा संक्रमण पुष्टि भएको छ ।कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १० हजार ९९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २२० संक्रमित कोरोनामुक्त भएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP