आइतबार , भाद्र १४, २०८३

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको छत्रकोट गाउकमिटि गुल्मीको प्रथम बैठक सम्पन्न भएको छ ।

छत्रकोट गाउकमिटि अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षता,, प्रदेश कमिटि सदस्य बुद्धि बहादुर जिसिको प्रमुख आथित्यता, जिल्ला सचिवालय सदस्य रामचन्द्र कंडेलको बिशिष्ट आथित्यतामा बैठक बसेको थियो ।

गाउपालीका सचिव कमल पाण्डेको स्वागत मन्तव्यसगै सुरु भएको बैठकले बिभिन्न निर्णयहरु गरेको छ ।

बैठकले जनपरिचालन, पार्टी सदस्यता नविकरण र पार्टीलाई क्रियाशिल बनाउने सम्वन्धी निर्णयहरु गरेको छ । बैठकमा गाउकमिटिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
यस्तै आज नै माओवादी केन्द्रको गाउकमिटिको कार्यालयको लुम्छामा उद्धघाटन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP