मंगलबार , बैसाख २९, २०८३

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक सुचारु गराउने जिम्मेवारी प्रमुख प्रतिपक्ष नेकपा एमालेको भएको बताएका छन् ।

आफ्नो पार्टी फुटाउने षडयन्त्रमा सभामुख अग्निप्रसाद सापकोटा प्रत्यक्ष संलग्न भएको भन्दै एमालेले आइतबार पनि प्रतिनिधिसभा बैठक पनि चल्न दिएन ।बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री देउवालाई सञ्चारकर्मीहरुले संसद बैठक कहिले सुचारु हुन्छ ? भनेर सोधेका थिए । जवाफमा देउवाले भने, ‘ओलीजीलाई सोध्नू’ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP