मंगलबार , अषोज २७, २०८३

अफगानिस्तानबाट भागेर संयुक्त अरब इमिरेट्समा शरण लिएका पूर्व राष्ट्रपति अशरफ घानीले अफगानिस्तानका जनतासँग माफी मागेका छन् ।काबुल छोड्नु आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती भएको भन्दै घानीले भाग्नुको विकल्प नभएको बताएका छन् । उनले आफ्नो जनतालाई त्याग्न नचाहेको तर यस्को विकल्प पनि नभएको बताएका हुन् ।

अगस्त १५ मा तालिबान लडाकूहरु राजधानीमा प्रवेश गरेपछि घानीले अचानक अफगानिस्तान छाडेका थिए । आफ्नो ट्विटर एकाउन्टमा लेखिएको एक बयानमा घनीले “व्यापक हिंसाबाट बच्नको लागी देश छोड्नुको विकल्प छैन् ।”

साथै उनले अफगानिस्तानलाई “लोकतान्त्रिक, समृद्ध र सार्वभौम राज्य” बन्न मद्दत गर्न २० बर्ष समर्पित गरेको पनि बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP